काठमाडौँ – चेल्सीका पूर्व प्रमुख प्रशिक्षक टोमस टुचेल इंग्लिस फुटबल टिमको नयाँ प्रशिक्षक बन्ने भएका छन् ।

इंग्ल्यान्डका मिडियाले टुचेलले इंग्लिस एफएसँग यस सम्बन्धमा अनुबन्धमा हस्ताक्षर पनि गरिरहेको बुधबार जनाएका छन् ।

युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि त्यति बेलाका प्रशिक्षक गेराथ साउथगेटले राजीनामा दिएका थिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *