काठमाडौँअर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गर्दा अर्जेन्टिनाले विश्वकप छनोटमा शानदार जीत निकालेको छ।

बिहान भएको खेलमा अर्जेन्टिनाले बोलेभियालाई ६० गोलले पराजित गरेको हो।

उसका लागि मेस्सीले ३ गोल गर्दा युलियान अल्भारेज,लटाउरो मार्टिनेज र थियागो अल्माडाले समान ११ गोल गरे।

जीतपछि १० खेलबाट २२ अंक जोड्दै अर्जेन्टिना शिर्ष स्थानमा रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *