घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा पुरुष टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो।

नेपाल समूहचरणका तीन वटै खेलमा पराजित भएको थियो। नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरि आज भएकाे अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६-१० काे स्काेरमा पराजित गरेकाे छ। फिलिपिन्सले भने बहराइनलाई १९-१४ ले पराजित गरेकाे छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile