काठमाडौँ- प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटी न्युक्यासल युनाइटेडसंग बरारिमा रोकिएको छ।
न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा सिटी १-१ गोलको बराबरिमा रोकिएको हो।
सिटीका लागि जोस्को ग्वार्डिओलले पहिले गोल गरेका थिए। तर न्युक्सलका गोर्डोनले पेनाल्टीबाट गोल गर्दै खेल बराबरिमा फर्काए।
यो नतिजापछि शिर्ष स्थानमा रहेको सिटीको ६ खेलबाट १४ अंक पुगेको छ। पाँचौ स्थानमा रहेको न्युक्यासलको समान खेलबाट ११ अंक रहेको छ।