काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

राति घरेलु मैदानमा भएको खेलमा बार्साले गेटाफेलाई १-० गोलले पराजित गरेको हो।

रोवर्ट लेवान्डोस्किले खेलको १८‍औ मिनेटमा गरेको गोल नै जीतका लागी पर्याप्त बन्यो।

शतप्रशित जीतमा कायम रहेको लिग लिडर बार्साको ७ खेलमा २१ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *