काठमाडौँ-स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता रियल मड्रिडले संघर्षपुर्ण जीत निकालेको छ।
राति घरेलु मैदानमा भएको खेलमा रियलले आल्भेुलाई ३-२ गोल गोलले पराजित गरेको हो।
रियलको जीतमा रोड्रियो,केलियन एम्बाप्पे र लुकास भासकेसले समान १-१ गोल गरे।
जीतपछि ७ खेलमा १७ अंक जोडेको रियल दोस्रो स्थानमा रहेको छ।