काठमाडौँ- नेपालमा हुन लागेको महिला साफ च्याम्पियनसिप २०२४ को लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक टोलीमा ४० खेलाडीको छनोठ गरेको छ।
राजेन्द्र श्रेष्ठको प्रशिक्षणमा रहेको राष्ट्रिय महिला टोलीले साफको प्रारम्भिक टोलीमा ४० खेलाडीलाई बोलाएको हो।
साफ साफच्याम्पियन्सिप अक्टोबर १७ देखि ३० सम्म नेपालमा आयोजना हुदैछ ।
प्रारम्भिक टोलि:
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिकचौधरी, रेणुका नगरकोटी, प्रीति राई, सविता लिम्बू, सरुता शाह राणा मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्र भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली सुस्म्याङ, सुश्री तामाङ, चन्द्राकुमारी । मिया, सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई र सुनिता भुलन।

