काठमाडौँ- प्रिमियर लिग फुटबलमा उपाधि दाबेदारि टोलि लिभरपुलले सहज जीत निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ।

राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ३-० गोलले पराजित गरेको हो।

लिभरपुलको जीतमा लुइस डिायजले २ गोल गर्दा ड्राविन नुनेजले १ गोल थपे।

जीतपछि शिर्ष स्थानमा उक्लिएको लिभरपुलको ५ खेलबाट १२ अंक पुगेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *