काठमाडौँ- लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायामी एमएलएसको खेलमा बराबरिमा रोकिएको छ।

मायामी बिहान भएको खेलमा न्यु वोर्क सिटीसंग १-१ गोलको बराबरिमा रोकिएको हो।

मायामीका लागि कामपानाले गोल गर्दा न्यु वोर्क सिटीका लागि जेम्स सान्डसले गोल फर्काए।

यो बरारिपछि शिर्ष स्थानमा रहेको मायामीको ३० खेलपछि ६४ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *