काठमाडौँ- नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघ ले ७ सदस्सीय नेपाली रोल्लर स्केट टिम  थाईल्याण्डको राजधानी  बैंककमा यहि मिति सेप्टेम्बर २०  देखि सेप्टेम्बर २४ सम्म एसियन स्केटिंग महासंघ द्वारा आयोजना हुन गैरहेको इडुरेन्स इन्टर्नेशनल रोल्लर स्केटिङ्ग च्याम्पिंशिप प्रतियोगितामा  सहभागिता जनाउन  त्यस तर्फ प्रस्थान गरेका छन्।

आज एक कार्यक्रम का बीच नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अधक्ष्य अच्युत खनाल ले ७ सदस्सीय नेपाली रोल्लर स्केट टोलि लाइ बिदाई गर्दै उच्च मनोबलका साथ् प्रदर्शन गर्न हौसला प्रदान गर्नु भयो, सो टोलि अशोज ९ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *