काठमाडौँ- प्रिमियर लिग टोलि लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब एसि मिलानलाईविरुद्ध सहज जीत निकालेको छ।
राति मिलानको मैदानमा भएको खेलमा लिभरपुल ३-१ गोलले विजयी भएको हो।
लिभरपुलको जीतमा कोनाटे,भान डाइक र डोमिनिकले समान १-१ गोल गरे। मिलानका लागि पुलिसिकले शान्तवना गोल गरे।