काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले शानदा जीत निकालेको छ।

आइतबार बेलुका जिरोनाको घरेलु मैदानमा भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको हो।

बार्सालाई जिताउन लामिन यमलले २ गोल गर्दा ड्यानि ओलमो र पेड्रिले १/१ गोल थपे।

जीतपछि सुरुवाति पाँचैवटा खेल जित्दै बार्साको १५ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *