काठमाडौँ- प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनह्याम हट्सफरलाई पराजित गरेको छ।

आइतबार बेलुका भएको खेलमा आर्सनल १-० गोलले विजयो भएको हो।

आर्सनलको जीतमा ग्याब्रिगलले निर्णायक गोल गरे।

जीतपछि दोस्रो स्थानमा रहेको आर्सनलले ४ खेलमा ११ अंक जोडेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile