काठमाडौँ- कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार तेस्रो जीत दर्ता गरेको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा कोशीले कर्णालि प्रदेशलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

कोशीको जीतमा पुर्णिमा राईले २ गोल गर्दा समिक्षा मगरल र प्रतिक्षा राईले १-१ गोल थपिन्।

कोशी आफुले खेलेको सबै खेल जित्ने एउटा मात्र टोलि हो। साबिक विजेता एपिएफले पनि नेपाल पुलिस क्लबसंग बराबरि खेलिसकेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *