काठमाडौं- नेपाली राष्ट्रिय महिला भलिबल टिमका खेलाडीहरुले एक्स स्टेपको नयाँ आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको हो।

एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले महिला भलिबल खेलाडीहरुलाई एक्स स्टेपका जुत्ता र गिफ्ट भाउचर प्रदान गरेका छन्।

एक्स स्टेपको यो १२ औँ आउटलेट हो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *