काठमाडौँ- युरोपियन क्षेत्रको विश्वकप छनोटको खेलमा जर्मनीले शानदार जीत निकालेको छ।

राति भएको पहिलो चरणको खेलमा जर्मनीले हंगेरिलाई ५-० गोलले पराजित गरेको हो।

जर्मनीका लागि फल्कवर्ग,जमल मुसियाला, फ्लोरान ह्विज, पाब्लोभिक र काए हाभर्टले १-१ गोल गरे।

जीतपछि जर्मनी समूह सी को शिर्ष स्थानमा रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *