काठमाडौँ- इजिप्टले अफ्रिकन कप अफ नेसन्सको पहिलो चरणको खेलमा सहज जीत निकालेको छ।

राति भएको खेलमा इजिप्टले केपे भर्डेलाई ३-० गोलले पराजित गरेको हो।

उसका लागि रामि राबिया, ओमार र इब्राम अडेलले १-१ गोल गरे।

जीतपछि इजिप्ट आफ्नो समूहको शिर्ष स्थानमा रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *