समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गरेकि छिन् ।

उनले शुक्रबार पलेशालाई सो नगद प्रदान गरेकि हुन् । यस्तै उनले प्रशिक्षक कवि राज नेगी लामालाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गरेकि छिन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *