काठमाडौँ- करातेका रवि शाही विश्व गोजुरियो कराते महासंघको रेफ्री कमिसनको सदस्यमा चयन भएका छन् ।

अस्ट्रियामा जारी सातौं विश्व गोजुरियो कराते प्रतियोगिताका दौरान उनलाई सदस्यमा चयन गरिएको बताइएको छ ।

सेप्टेम्बर ३ देखि सुरु भइ ८ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा रविले निर्णायकको पनि भूमिका निर्वाह गरिरहेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *