काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा साबिक विजेता पिएसजीले लगातार तेस्रो जीत निकालेको छ।

राति भएको खेलमा पाहुना टोलि पिएसजीले घरेलु प्रतिद्वन्धि लिलीलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।

पिएसजीका लागि भितिना,ब्राड्ली बार्कोला र मुनाइले गोल गरे।

जीतपछि लिग वानको सुरुवाती तीनै खेल जित्ने एउटा मात्र टोलि बनेको पिएसजीको ९ अंक रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *