काठमाडौँ- प्रिमियर लिग फुटबलको पहिलो प्रतिष्ठित खेलका रुपमा हेरिएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

आइतबार राति भएको खेलमा लिभरपुल घरेलु टोलिविरुद्ध ३-० गोलले विजयी बनेको हो।

लिभरपुलका लागि लुइस डियासले २ गोल गर्दा मोहमद सलाहले १ गोल थपेका थिए।

यो नतिजापछि लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ। लिभरपुल र म्यानचेस्टर सिटी दुवै टोलिले सुरुवाती तीनवटै खेल जितेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *