काठमाडौँ- मेजर सकर लिग एमएलएस, अमेरिकी शिर्ष डिभिजनको लिगमा लिग लिडर इन्टर मायामीले सहज जीत निकालेको छ।
उरुग्वेन स्टार लुइस स्वारेज चम्किदा मायामी सिकागो फायरविरुद् ४-१ गोलले विजयी भएको हो।
मायामीको जीतमा स्वारेजले २ गोल गरे। त्यस्तै रोबर्ट टेलर र तोबियास सालकिटले १-१ गोल गरे।
जीतपछि २७ खेलमा मायामीले ५९ अंक जोडेको छ।