काठमाडौँ- अर्लिङ हालाणडले लगातार दोस्रो खेलमा ह्याट्रिक गर्दा इङग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले सहज जीत दर्ता गरेको छ।

वेष्ट ह्यामविरुद्ध ३-० को सहज जीत निकालेको सिटीका लागी सबै गोल हालाण्डले गरे। यसअघिको खेलमा इपस्विच टाउनविरुद्ध पनि उनले ह्याट्रिक गरेका थिए।

जीतपछि ३ खेलमा ९ अंक जोड्दै सिटी शिर्ष स्थानमा उक्लिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *