काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसीसी टि-२० विश्वकपमा सहभागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नगदसहित सम्मान गर्ने भएको छ।
बिहिवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले खोलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको हो।
गत विश्वकमा सहभागि खेलाडी र प्रशिक्षकले जनही तीन लाख पाउने भएका छन्।
त्यस्तै टिमका ब्यवस्थापक लगायतलाई जनही एक लाख ५० हजार दिन क्याने जनाएको छ।

