काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा भियारियलको संघर्षपुर्ण जीत निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ।

राति भएको खेलमा भियारियलले सेल्टालाई ४-३ गोलले पराजित गर्दै शिर्ष स्थानमा उक्लिन सफल भएको हो।

भियारियलले बार्सिलोना र रियल मड्रिडलाई पछि पार्दै शिर्ष स्थान कब्जा गरेको हो।

एक खेल धेरै खेलेको भियारियलको ३ खेलबाट ७ अंक रहेको छ। पराजित सेल्टा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।

बार्सिलोना एक खेल कम खेल्दै ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *