काठमाडौँ- इटालियन सिरि ए फुटबलमा युभेन्टसले सहज जीत निकालेको छ।

राति भएको खेलमा युभेन्टसले भिरोनालाई ३-० गोलले पराजित गरेको हो।

उसका लागि डुसान भ्लाहोभिकले २ गोल गर्दा निकोलो साभोनाले १ गोल थपेका थिए।

यो जीतसंगै युभेन्टस सुरुवाति दुई खेल जित्ने एउटामात्रै टोलि बनेको छ। अन्य सबै टोलिले जीत,बराबरि र पराजय व्यहोरि सकेका छन्।

साबिक विजेता इन्टर मिलानले पनि एक जीत र बराबरि खेलेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *