काठमाडौं- ज्ञानोदय बाल वाटकिा माध्यमकि वद्यिालयको ५०औँ स्थापना दविसको वशिेष संस्करण ३०औँ ज्ञान कार्नभिल आज भव्य समारोहका बचि पूर्व युवा तथा खेलकुद मन्त्री एवम् सभासद वरिाजभक्त श्रेष्ठले उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले ज्ञान कार्नभिलका माध्यमबाट वास्केटबल खेलका राष्ट्रयि खेलाडीहरू उत्पादन गर्न सक्षम बनेकोमा वद्यिालयलाई र ५० वर्षसम्म वद्यिालयलाई कुशल नेतृत्व प्रदान गर्नु भएकोमा प्रधानाध्यापक इन्दरिा याक्थुम्बाज्यूको प्रशंसा गर्दै खेल क्षेत्रमा दएिको योगदानको सराहना गरे ।
उहाँले अवको शक्षिा पारम्परकि नभएर सूचना प्रवधिसिहतिको रोजगारमूलक हुनुपर्ने कुरामा जोड दनिुभयो ।देशको दगिो वकिासका लाग िखेलसहतिको आधुनकि सपियुक्त शक्षिा आजको आवश्यकता भएको र वद्यिालय त्यसतर्फ लम्करिहेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।
नेपालको शक्षिालाई वश्विबजारमा प्रतस्पिर्धी बनाउन हामी सबै लाग्नुपर्ने कुरामा उहाँले जोड दनिुभयो ।
उक्त अवसरमा बास्केटबलको राष्ट्रयि टमिमा समावेश भएका तथा ज्ञानोदयका पूर्व खेलाडीहरू एवम् बास्केटबल खेलमा राष्ट्रको नेतृत्त्व गर्दै महत्त्वपूर्ण योगदान दएिका ११ जना व्यक्तत्विलाई उहाँले सम्मान गर्नुभयो । 
