काठमाडौँ- अमेरिकि शिर्ष डिभिजनको लिग एमएलएसमा इन्टर मायामी विजयी भएको छ।
आज विहान भएको खेलमा मायामीले दोस्रो स्थानमा रहेको सिन्सिनाटीलाई २-० गोलले पराजित गरेको हो।
मायामीको जितमा लुइस स्वारेजले २ गोल गरे।
जीतसंगै शिर्ष स्थानमा रहेको मायामीले २६ खेलमा ५६ अंक जोडेको छ।

