काठमाडौँ- नयाँ सिजनको प्रिमियर लिग फुटबलमा नर्वेियन स्टार अर्लिङ हालाण्ड चम्किँदा म्यानचेस्टर सिटीले शानदार जीत निकालेको छ।

राति भएको खेलमा साबिक विजेता सिटीले हालाण्डको ह्याट्रिकमा इपस्विच टाउनलाई ४-१ गोलले पराजित गरेको हो।

घरेलु टोलिका लागि केबिन डेब्रुइनाले अर्को गोल गरे।

टाउनका लागि सामि सिज्मेले गोल गरे।

इपस्विच टाउन यसै सिजन प्रिमियर लिगमा बढुवा भएको क्लब हो।

जितसंगै सिटी २ खेल जित्दै ६ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *