काठमाडौँ- कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गरेको खेलमा अल नासर भने रोकिएको छ।
राति भएको साउदी प्रो लिग फुटबलमा अल नासले अल रिडसंग १-१ गोलको बराबरि खेलेको हो।
रिडका लागि मोहमद फोजिरले गोल गरे।
नयाँ सिजनको पहिलो खेलमा यो बराबरिसंगै दुवै टोलिले समान १ अंक जोडेका छन्।