काठमाडौ- आईसीसी यू–१९ पुरुष विश्वकप छनोट नेपालले आयोजना गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार अप्रिल १२ देखि २१ सम्म प्रतियोगितामा गर्नेछ।

प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

छनोट चरणको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *