काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ।

सोमबार क्यानले एउटा कार्यक्रम गर्दै एनपीएलको लोगो सार्वजनिक गर्दै मिती पनि तोकेको हो।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपीएलको लोगो सार्वजनिक गरेका थिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *