काठमाडौँ- आजबाट सुरु भएको नयाँ सिजनको स्पेनिस ला लिगामा जिरोनाले रियल बेटिससंग बराबरि खेलेको छ।
जिरोना अघिल्लो सिजन शिर्ष चारमा रहदै च्याम्पपियन्स लिगमा छनोट भएको थियो।
बेटिसको घरेलु मैदानमा दुवै टोलिले १-१ गोलको बराबरि खेलेका हुन्।
यो संगै पहिलो खेलबाट दुवै टोलिले अंक तालिकामा १ अंक जोड्दै खाता खोलेका छन्।