काठमाडौ- रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ ।

आफ्ना नया स्टार खेलाडी फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्यु खेलमा गोल गर्न सफल भएसंगै रियल च्याम्प्यन बन्यो।

रियलले युइएफए सुपर कपको फाइनलमा एटलान्टालाई २–० गोलले पराजित गरेको हो।

रियलले योसंगै सन् २००२, २०१४, २०१६, २०१७,२०२२ र २०२४ मा यस प्रतियोगिताको उपाधि जितेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile