काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक बर्ष आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०८० को मिति तय भएको छ।

बुधबार काठमाडौं आयोजित सम्झौता हस्ताक्षर तथा मिति घोषणा कार्यक्रम बोल्दै मञ्चका महासचिव प्रज्वल ओलीले सो कार्यक्रम भदौ २८ गते हुने जानकारी दिए।

यस्तै, मञ्चले गत बर्षको तुलनामा पुरस्कार राशि पनि बढाएको महासचिव ओलीले बताए।

यस बर्ष पनि मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता रहनेछ। यस बर्ष पनि १० विधा समावेश गरिएको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *