काठमाडौँ- डुरान्ड कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले शान्तवना जीत निकालेको छ।
सरुवाति दुई खेलमा पराजित भएको आर्मीले आफ्नो अन्तिम
खेलमा रांगदाजित युनाइटेडलाई २-० गोलले पराजित गरेको हो।
आर्मी यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको छ।
आर्मीलाई जित दिलाउन दुवै गोल जिलेस्पीजंग कार्कीले गरे ।
आर्मी सिलोङ लाजोङ र गोवा एफसीसँग पराजित भएको थियो ।

