काठमाडौं- पेरिस ओलम्पिक-२०२४ मा आज नेपाली म्याराथन धाविक सन्तोषी श्रेष्ठले महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् ।

यसपटक ओलम्पिकमा नेपालबाट चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् ।नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन।

उनि युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा सहभागी जनाएकि हुन्।

सन्तोषी गत १५ गते पेरिस गएकी थिइन्। दश दिन पेरिसमा नै उनले प्रशिक्षण गर्ने मौका पाइन्।

म्याराथन नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile