काठमाडौँ — अमेरिकाले पेरिस ओलम्पिकमा महिला फुटबलको स्वर्ण जितेको छ।

फाइनलमा अमेरिकाले ब्राजिललाई १–० गोलले पराजित गरेको हो।

अमेरिकाका लागि म्यालोरी पुघले ५७ औं मिनेटमा निर्णायक गोल गरिन् ।

समर आलम्पिकमा अमेरिकाले रजत पदकमा चित्त बुझाएको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *