पेरिस ओलम्पिकमा शनिबार अमेरिकाले पुरुष बास्केटबल स्वर्ण पदक जितेको छ ।
स्टार खेलाडीले भरिएको अमेरिकाले फाइनलमा फ्रान्सलाई ९८–८७ ले हरायो ।
लेब्रोन जेम्स र स्टेफन करि जस्ता खेलाडी रहेको अमेरिकाले समर ओलम्पिकमा पनि स्वर्ण जितेको थियो।
त्यस्तै सर्बियाले रजत पदक जितेको छ।

