साफ यू-२० च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

भदौ २ देखि १२ गतेसम्म हुने साफ यू-२० च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली फुटबल टोलीको घोषणा गरेको हो।

एन्फाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

समूह ए मा नेपालसंगै श्रीलंका र बंगलादेश रहेका छन्। उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग अगष्ट १८ मा खेल्नेछ ।

नेपालले बंगलादेशसँग अगष्ट २२ मा खेल्नेछ ।

समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile