काठमाडौँ- एपिएफ क्लबले ललित मेमोरियल एन्फा यू-१८ यूथ लिगमा चर्च बोइजलाई पराजित गरेको छ।

एन्फा कमप्लेक्समा भएको खेलमा एपिएफ २-१ गोलले विजयो भएको हो।

एपिएफका लागि अमन मोक्तान र पवन पाख्रिमले गोल गरे।

चर्चका लागि शिशिर येस्मालिले गोल गरे।

यो जितसंगै एपिएफ आठ खेलमा १० अंक जोड्दै सातौ स्थानमा उक्लिएको छ।

पराजित भएको चर्चको समान खेलमा १३ अंक रहेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile