काठमाडौं- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सलिना श्रेष्ठ काभा महिला भलिबल च्याम्पियन्सिपकै वेस्ट लिबेरो घोषित भएकी छिन् ।

बुधबार प्रतियोगिता सकिएपछि भएको अवार्ड सिरेमोनिमा सलिना‌लाई बेस्ट लिबेरो घोषित गरिएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार भएको फाइनलमा नेपाल भारतसंग फाइनलमा २-३ को सेटमा हारेपनि सलिनाले उत्कृष्छ प्रदर्शन गरेकी थिइन।

न्यु डाइमन्ड क्लबबाट भलिबल खेल्दै आएकि उनि नेपालि टोलिकै पहिलो रोजाइको लिबेरो समेत हुन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *