काठमाडौं- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सकिको काभा महिला भलिबल नेसन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेकि सरस्वती लिगकै बेस्ट अपोजिट प्लेयर बन्न सफल भएकि हुन्।

समापन समारोहमा उनलाई यो अवार्ड प्रदान गरिएको थियो।

राम्रो प्रदर्शनकै बाबदुत पनि नेपाल फाइनलमा २-३ को सेटमा पराजित हुदै उपविजेतामा सिमित बनेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile