काठमाडौँ- प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा एसि मिलानसँग पेनाल्टी सुटआउटमा बार्सिलोना पराजित भएको छ।

अमेरिकामा भएको खेलको निर्धारित समय दुवै टोलिले २-२ गोलको बराबरि खेलेका थिए।

बार्साका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरे। मिलानका लागि लुका जोभिकले र क्रिष्टियन पुलिसिकले गोल गरे।

पेनाल्टीमा बार्सा ४–३ गोलले पराजित भएको हो।

नयाँ सिजनको तयारिमा रहेको बार्सिलोना अब स्पेन फर्किनेछ। स्पेनिस शिर्ष डिभिजनको लिग ला लिगा अगष्ट १५ बाट सुरु हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile