काठमाडौँ —पेरिस ओलम्पिक २०२४ को १०औ दिनको समाप्तिमा अमोरिका र चीनले समान २१-२१ स्वर्ण पदक जितेका छन्।

अमोरिकाले ३० रजत र २८ कांस्य जित्दै शिर्ष स्थानमा रहेको छ।

उता चीन १८ रजत र १४ कांस्य सहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै फ्रान्स र अस्ट्रेलियाको १३ स्वर्ण रहेको छ। दक्षिण कोरियाले ११ र जापानले १० स्वर्ण जितेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *