काठमाडौ- स्पेनिस दुई प्रतिष्ठित खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ।

अमेरिकास्थित मिटालाइफ रंगशालामा भएको खेलमा बार्सा २-१ गोलले विजयी भएको हो।

प्रि-सिजन टुरका लागि अमेरिकामा रहेका दुवै टोलि नयाँ सिजन सुरुहुनु्घि विभिन्न टोलिसंग मैत्रीपूर्ण खेलमा व्यस्त रहेका छन्।

बार्साको जितमा दुवै गोल पाउ भिक्टोरले गरे। रियलका लागि निको पाजले एक गोल फर्काए।

दुवै टोलि आफ्नो प्रमुख खेलाडीबिना मैदान उत्रीएका थिए।

स्पेनको शिर्ष डिभिजनको लिग ला लिगा यहि महिना अगष्ट १५ बाट सुरु हुदैछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile