काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबल लिगमा उपाधि दाबेदारि टोलि भारतले लगातार दोस्रो जित दर्ता गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रवार भएको खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

भारतले २५–६, २५–११ र २५–१० को सोझो सेटमा पराजित गरेको हो।

यसअघि भारतले इरानलाई पराजित गरेको थियो।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानगरी कुल पाँच राष्ट्रको सहभागीता रहेको छ ।


Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile