काठमाडौ- पेरिस ओलम्पिकमा चीनले ९ स्वर्णसहित पहिलो स्थानमा आफूलाई राख्न सफल भएको छ।

त्यस्तै ९ स्वर्णसंगै चीनको ७ रजत र ३ कांस्य पदक पनि रहेको छ।

यसैगरि फ्रान्स ८ स्वर्ण, १० रजत र ८ कांस्यसहित दोस्रो स्थानमा रहेको छ ।

जापान ८ स्वर्ण, ३ रजत र ४ कांस्यमा तेस्रो स्थानमा छ ।

अस्ट्रेलियाको ७, बेलायतको ६, दक्षिण कोरियाको ६ र अमेरिकाको ५ स्वर्ण रहेको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *