काठमाडौँ —पेरिस ओलम्पिकमा जापानले सुरुवाति अग्रता बनाएको छ।

६ स्वर्ण जित्दै जापान तालिकाको शीर्षमा कायम रहेको छ ।

त्यस्तै जापानले दुई रजत र चार कांस्य पनि जितेको छ ।

त्यसतै फ्रान्स पाँच स्वर्णसहित दोस्रो स्थानमा रहेको छ। चीन, अस्ट्रेलिया र दक्षिण कोरियाले पनि समान पाँच स्वर्ण जितेका छन्।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *