काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा आज भएको पहिलो खेलमा संकटा क्लबले न्यु रोड टिम एनआरटिसंग बराबरि खेल्दै अंक बाढेको छ।

एन्फा कमप्लेक्समा भएको पाँचौ चरणको पहिलो खेलमा दुवै टोलिले २-२ गोलको बराबरि खेलेका हुन्।

एनआरटीका लागि कप्तान विज्ञान खड्का र सन्तोष गोङ्बाले समान १-१ गोल गरे।

संकटाका लागि अनिष थापा मगर र कृष्ण बहादुर आलेले समान १-१ गोल गरे।

यो नतिजासंगै संकटाले ५ खेलबाट तीन अंक जोड्दा एनआरटीले दश अंक जोडेको छ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *